Your share could raise $30
Before you go, did you know that simply by sharing this campaign, you could help it raise $30? It's an effective way to support the cause.
No thanks- Pin it
- SubscribeUnsubscribe
- Embed
Bibeksheel Nepali hasn't added a story.
'विवेकशील नेपाली' राजनीतिक युवा समूहको नाम हो। हामीले हाम्रो सुमहलाई
नयाँ राजनीतिक, उद्यमशील, सामाजिक आर्थिक शक्ति समूहको रूपमा चिनाउँदै
आएका छौं। कुकुर चिन्ह लिएर यसपाली हाम्रो समूहका चार युवकहरू स्वतन्त्र
उमेदवारको रूपमा उठ्दै छन्।
चुनाव देशको भविष्यसँग जोडिएको हुन्छ र अहिले देशमा जनसंख्याको
ठूलो पंक्ति युवाको नै छ। युवा शक्तिमा नयाँ जोश र जाँगर पनि छ। युवा
पुस्ता काम गर्न पनि सक्षम छ। युवावर्गले नीति निर्माण, निर्णायक तह र
कार्यान्वयनमा सक्रिय रूपमा संलग्न हुने अहिले सम्म खासै अवसर पाएका छैनन्।
के गरेको छ विवेकशील नेपालीले अहिलेसम्म ?
कहिले बन्द विरुद्धको अभियान त कहिले महिला हिंसा विरुद्धको अभियान
‘अकुपाई वालुवाटार’ मा सक्रिय हुने स्वतन्त्र युवाहरुको समूह हो
"विवेकशील नेपाली" यसले देशलाई निकास दिनको लागि युवाहरुले नै
केही गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गरेको छ। संविधानसभाको निर्वाचन
अगाडि "युवा अघि सर्छ देश अघि बढ्छ" भन्ने नारा लिएर देश
निमार्णका लागि हामीले तीन करोड पाइला कार्यक्रम गरेका थियौं। देशका १४
अञ्चलका प्रतिनिधित्व गर्दै युवाहरुले लुम्बिनीमा राष्ट्र निमार्णको
संकल्प गरे।
हामीलाई किन सहयोग गर्ने ?
हाम्रो देशमा युवा मतदाता ७४ प्रतिशत छन् तर युवा उम्मेदवार ४९
प्रतिशत मात्र। यो चुनाबमा हाम्रो प्रतिनिधित्तोले नेपालमा युवा
क्रान्तिको सुरुवात गर्नेछ। राजनीतिमा अरु युवाहरुलाई आउने बाटो खुल्नेछ।
आखिर देश बनाउन अहिलेको फोहोरी राजनीतिलाई तपाईं हामी मिलेर सफा गर्नै पर्छ।
युवा जमात नेतृत्वमा स्थापित हुने हो भने यो बढी सिर्जनशील, जनताप्रति उत्तरदायी र जिम्मेवार हुन सक्ने धेरै नेपालीहरुको विश्वास छ। आजको नयाँ पुस्ताको सोचाइ, व्यवहार, विचार र भावनाको प्रतिनिधित्व पुरानो पुस्ताको नेतृत्वले गर्न सक्दैन भन्ने कुरा यस अघिका चुनाबको नतिजाले देखाई सकेको छ। नयाँ पुस्ताले पहिलाको भन्दा बढी पढेको छ। बहुविधात्मक क्षेत्रमा बाँडिएको छ।
को को हुन् त बिबेकशील नेपालीका उम्मेदवारहरु ?
गोविन्द नारायण - काठमाडौं - १ (स्वतन्त्र उमेदवार)
सन्तोष प्रधान - काठमाडौं - ४ (स्वतन्त्र उमेदवार)
उज्वल थापा - काठमाडौं - ५ (स्वतन्त्र उमेदवार)
पुकार बम - काठमाडौं - ८ (स्वतन्त्र उमेदवार)
हाम्रो संबिधान सभा चुनाव संयुक्त घोषणापत्र-२०७०
१. हामी को हौं
हामी ऊर्जाशील, सकारात्मक,
प्रतिबद्ध र विवेकशील नेपाली सँग आबद्द स्वतन्त्र उम्मेदवारहौँ । हामी
आ-आफ्नो कर्म क्षेत्रमा स-कुशलताका साथ उद्ध्यम्शीलता बिकाश गरि, अब
राष्ट्र निर्माणमा लागेका कर्मठ युवाहरु हौं हामी । राष्ट्रको द्रुतगामी
र दुरगामी बिकाशका लागि राजनीतिक संस्कारमै समस्या रहेकाले, यसको
परिवर्तन गर्न को निम्ति अग्रसर भएका, कर्तव्यनिष्ठ नेपाली हौं । हामी
बिबेकशीलताका मुख्य अंगहरु: इमान्दारिता, सत्य, कर्म, स्वतन्त्रता र
आत्मसम्मान लाई प्रजागर गर्दछौं । उद्ध्यम्शीलता बिकाश, पारदर्शिता
कार्यन्वयन, नेतृत्व बिकाश अभियान तथा सेवक सरकारको परिचालन द्वारा नै
शान्त-संमृद्ध नेपालको परिकल्पना साकार गर्न सकिन्छ भन्ने हाम्रो मान्यता
हो ।
२.
हाम्रा विवेकशील
मार्गदृष्टि
हरु:
३. हामी उम्मेदवार हुनुका ५ मूल उदेश्य छन् ! जुन पुरा गर्न हामी आफ्नो आफ्नो क्षेत्र इमान्दारीपुर्बक काम गर्ने छौ !
- राजनीति भनेको राष्ट्रहित र जनहितहो। त्यसैले यो आधुनिक युगमा भासण र फूलमालाको राजनीति होइन बरु पानी, बिजुली, शिक्षा, रोजगार, प्रशाशनिकमनपरीतन्त्र, असमानता, असुरक्षा, विपन्नता, बैदेशिक निर्भरता र हस्तक्षेप् जस्ता समस्याको समाधानमुखी राजनीति आबस्यकछ।
- देशमा आर्थिक समृद्धि र सामाजिक शान्ति स्थापित हुने आधारमा देशको संबिधान बनाउनुपर्छ, जातीयताको आधारमा होइन।
- राज्य पुनर्संरचनाको लागि अहिलेको ५ विकास क्षेत्रलाइ स्वायत्त बनाउनुपर्छ ! नयाँ राज्यको सिर्जना गरिनु समस्या थप्नु मात्र हो। मुलुकमा ब्याप्त सरकार ढाल्ने फोहोरी खेल रोक्न र रास्ट्रलाई शान्ति र समुन्नती तर्फ लैजान प्रतक्ष्य निर्वाचित कार्यकारी प्रमुख हुनु उपयुक्त हुन्छ।
- प्रसाशनिक क्षेत्रमा ब्याप्त मपाई प्रवृति, ढिला-सुस्ती र बढ्दोप् रशासनिक खर्च घटाउनप् र शाशक र कर्मचारीको नोकरीको निरन्तरता तिनको सेवाको प्रभावकारितामा निर्भर हुनुपर्छ।
४. संबिधान सभामा तीन प्रमुख जिम्मवारी पुरा गर्न हाम्रो प्रतिनिधित्व र सहभागिताको एकदमै टड्कारो खाँचो छ:
- पहिलो – व्यक्तिगत तह: हामी राष्ट्र र व्यक्तिको सफलताको लागि हरेक नागरिकमा जिम्मेबारी बोध र असल आचरण आवस्यक छ भन्ने सूचना प्रबाह गर्ने छौ र उनीहरुलाई राष्ट्र निर्माण को बृहद प्रक्रियामा समेट्ने छौं।
- दोस्रो – सामाजिक तह: हामी सामाजिक सद्भभाव, एकता, शान्ती र सहकार्यबाट मात्र दिगो बिकास सम्भव छ भन्ने सूचना प्रबाह गर्ने छौ र समाजलाई त्यस उन्मुख हुन प्रेरित गर्ने छौ !
- तेस्रो - सरकारी तह : एउटा जिम्मेवार, नैतिक र उदाहरणिय राजनीतिक शक्तिको रूपमा प्रस्तुत भई परम्परागत ब्यक्तिबादी कुशासनलाई योग्यतामुखी (मेरिटोक्रेसी) सु-शाषण रूपान्तरण गर्नेछौं।
बिधान बनाउन जनताले चुनेर पठाएका प्रतिनिधिहरुलाई पनि उनीहरुको दायित्व बोध गराउने जनताको आवाज त्यहाँ भित्रै हुन जरुरी छ। चुनिएको खण्डमा, जनताको तर्फबाट हामीले संबिधान सभामा ससक्त पहरदारी को भूमिका निर्वाह गर्नेछौं।
५. हामी अरु राजनीतिक दल भन्दा किन किन कसरी फरक छौं ?
- हामी देशको भविश्य युवा जनशक्तिमा अन्तर्निहित छ भन्ने कुर लाई आत्मसात गर्ने एक मात्र शक्ती हौ
- हामी सस्तो लोकप्रियताकोलागी जन मानसमा झुटो सपना बाढ्ने काम कहिले पनि गर्दैनौ । हामी लामो दूरिका धावक भएकाले हाम्रा वाचाहरु को वजन लामो समयसम्मा कायम राख्न र भोली का युवाहरुसँग जवाफदेही रहन हामी कटीबद्ध छौं।
- हाम्रा एजेन्डा हरू आयातित हैनन। हामी अन्तरराष्ट्रिय समिकरण लाई राम्ररी बुझ्दछौ तर नेपालीको आशा र अपेक्ष्याहरुलाई प्राथमिकतामा राख्दछौ।
- देश निर्माण कुनै राजनैतिक वादको भरमा मात्र हुने होईन। शान्त र समृद्ध नेपालको निर्माण र दिगो विकाश (sustainable development) को लागी लागि राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरण सबै क्षेत्रको सन्तुलित विकाश हुन अत्यन्त आवश्यक छ भन्ने हाम्रो अडान हो। विकाश निर्माणको मुद्दामा निर्णय गर्दा वर्तमानको फाइदा मात्र नभई हाम्रा भावी सन्ततिको भविष्यको लागी पनि उत्तिकै उत्तरदाई हुनु पर्छ भन्ने जस्तो नौलो सोच हाम्रो मौलिकता हो।
६. हाम्रा ससक्त र सफलता का साथ् सम्पन्न अभियानहरु:
- नेपाल खुल्ला छ । "ज्याला पुरा लियौ, अब संबिधान देउ।।
- नेपाल हाम्रो डेरा हैन, घर हो । "ब्युजाग्रह" । बालुवाटार सत्याग्र ।।
आउनुहोस् तपाईं हामी सबै मिलेर हातेमालो गरौँ। देशका सक्षम युवाहरुले
नयाँ नेपालको मार्गचित्र कोर्नका लागि अगाडी बढाएका पाइलाहरुको स्वागत गरौँ।
नेपाल र नेपालीको जय होस् !!
(विवेकशील नेपाली)
http://leadnepal.com/
https://www.facebook.com/bibeksheelnepali
देश बिदेशका संचार माध्यमहरु के भन्छन् त विवेकशील नेपालीको बारेमा ? जान्नको लागि तल दिएका लिंक हरु हेर्नु होला -
http://www.huffingtonpost.com/subhash-ghimire/rise-of-a-new-force-nepal_b_4171659.html
http://annapost.com/special/news9236
http://enewscover.com/np/काठमाडौं-क्षेत्र-नं-५-बाट/
http://www.kapanonline.com/?p=7062
http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=63974
http://www.ekantipur.com/the-kathmandu-post/2013/09/09/oped/give-youth-a-chance/253416.html
तपाईंहरुको सहयोगको रकम विवेकशील नेपालीले चुनाबी प्रचार/ प्रसारमा खर्च गर्दैछ। हामी चुनाबी खर्चको बिषयमा धेरै सजक छौं। हाम्रो चुनाबी खर्चको विवरण हाम्रो वेब साइटमा (http://leadnepal.com/) देख्न सक्नु हुन्छ। त्यसैगरि चुनाबी खर्चको बारेमा फेसबुकका पानाहरुमा पनि बेलाबेलामा अपडेट गर्दै आएका छौं।
चुनाबी खर्चमा बचेको रकम हामी विवेकशील नेपालीको बफर फन्डमा राखछौं। यो बचेको रकम हाम्रा आगामी कार्यक्रम संचालनको लागि खर्च गर्नेछौं।
DISCLAIMER: By donating to our campaign, you are attesting to your Nepali citizenship.
Highlights
See all activity14Activity
Delete media item?
Delete this item from the media gallery? It will also be deleted from any related story update.
Set as ?
The campaign video will appear in social media and email.
The campaign cover picture will appear in social media and email.
The will appear at the top of your campaign page and in social media and email.
Reset ?
It will be removed from the top of your campaign and won't be used as default in social media and email. The will remain in the media gallery.
Embed
Share a link
Delete update
Delete this story update?
Any pictures or videos will remain in the campaign's media gallery.
Report campaign
Report submitted
Thank you. We take reports like yours very seriously. Our goal is to keep the community safe.
Please know that we may contact you for more information, but that we won't notify you personally of our decision. If the campaign remains available within a few days, it's likely that we determined it not to be in violation of our policies.
Thank you. We've already received your previous report. If the campaign remains available within a few days, it's likely that we determined it not to be in violation of our policies.
Tell us about the problem. Please fill in both fields below.
Record a video
Upload a video
Nothing grabs attention for your cause like a personal video. Take a minute or two to record one now. Record a short video message of support. Or upload one from your device. You can preview or redo your video before you post it.
Nothing grabs attention for your cause like a personal video. Upload a short video message of support. Upload a short video message of support. Or record one right now.
- Most effective video length: about a minute.
- Maximum length: 5 min.
- You can preview or redo your video before you post it.
Heads up! The existing video will be replaced.
Email your friends
Join our team
Tell people why our cause matters to you. Your personal message will encourage others to help. Easy, effective, optional.
Say it in video
Short personal videos by supporters like you are incredibly powerful. Record one right now and you'll help us raise more money. Easy, optional, effective.
Add a personal goal
Set a personal fundraising goal. You'll encourage more contributions if you do. And rest easy. There's no obligation to achieve your goal or bad consequences if you don't. Easy, optional, effective.
We have a video!
Video thumbnail
We'd love to show you our campaign video. Want to take a look?
, you're already on the team.